शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

खुल्ला दिसामुक्त गाउँ, कुकुरको दिसामुक्त हुन नसकेको काठमाडौं

शनिबार, ०९ चैत २०७५, ०६ : ५८
शनिबार, ०९ चैत २०७५

काठमाडौं - मुलुकका सुगम र कतिपय दुर्गम जिल्ला तथा स्थानीय तह मानव दिसामुक्त क्षेत्र घोषणा छन् तर काठमाडौं उपत्यकाका सहरी सडक कुकुरको दिसाबाट मुक्त हुन सकेको छैन । 

सहरका कुकर पाल्न सक्ने हुनेखाने ने घरपालुवा कुकरलाई डो¥याउँदै सडक, गल्ली र छिमेकीको घरको ढोका पर्खालअगाडि दिसापिसाब गराउन अलिकति पनि संकोच मान्दैनन् । सडकमै दिसापिसाब गराउने प्रवृत्ति सु्धार गर्नुपर्छ भन्ने चेत महानगरीउ सभ्यतामा अझै पनि पलाएकै छैन । यो चेतनाविहीन कार्यलाई सुभार गर्न कुकुरधनी स्वयंको सोचमा सुधार नआउन्जेल त्यति सहज नभएको कतिपयको भनाई छ । यो समाचार गोरखापत्रमा सरोज आचार्यले लेखेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप