मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुरमा होलीको रौनक (फोटोफिचर)

शुक्रबार, ०८ चैत २०७५, १४ : ४१
शुक्रबार, ०८ चैत २०७५

जनकपुर–मिथिलाञ्चलमा परिक्रमा सम्पन्न भएसङ्गै आज जनकपुर नगर क्षेत्रमा भव्यता साथ होली मनाईदै छ । होली पर्वको अवसरमा बिहीबार संघीय सरकारले तराईमा सार्वजनिक बिदा दिएको पनि जनकपुर क्षेत्र लगायत प्रदेश नम्बर २ मा प्रदेश २ मा हिजो र आज बिदा दिएको छ।  होली पर्व मनाउन प्रदेश २ सरकारले बिहीबार र शुक्रबार दुई दिन सार्वजनिक बिदाको घोषणा गरेको छ ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागतरूपमा विभिन्न रङ लगाएर र लोला खेल तथा मटका फोर लगायत विभिन्न कार्यक्रम आयोजन गरि मनाइने गर्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप