बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

होली खेल्न गएकी ६ वर्षे बालिकाको बलात्कारपछि हत्या

शुक्रबार, ०८ चैत २०७५, १२ : १४
शुक्रबार, ०८ चैत २०७५

दैनिक ज्यालादारी गर्ने एक भारतीय मजदुरकी छोरीको तेलङ्गनामा बिहिबार होली खेल्न निस्किएका बेला बलात्कारपछि हत्या गरिएको छ ।

द हिन्दुको एक रिपोर्ट अनुसार बालिकाको काटिएको शव झाडीमा भेटिएको थियो । पुलिसले उनको बलात्कारपछि हत्या गरेको आशंका गरेको छ ।

बिहारका एक किशोरले रक्सीको मातमा बालिका बलात्कार गरेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप