शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अभिनेत्री सरिता लामिछानेद्वारा उम्मेदवारी घोषणा

बिहीबार, ०७ चैत २०७५, २० : ०४
बिहीबार, ०७ चैत २०७५

काठमाडौँ– आगामी चैत्र २३ गते  हुन गइरहेको नेपाल चलचित्र कलाकार संघको निर्वाचनमा अध्यक्ष पदको लागि वर्तमान महासचिव अभिनेत्री सरिता लामिछानेले उम्मेदवारी घोषणा गरेकी छिन ।

संघको अधिवेशनमा अभिनेत्री लामिछानेले अध्यक्ष पदको उम्मेदवारी घोषणा गरेकी हुन् ।

लामिछाने विगत २ दशकदेखि चलचित्र क्षेत्र तथा कलाकारिता क्षेत्रमा सक्रिय रहेकी छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप