मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

दाङमा बस दुर्घटना, सहचालकको मृत्यु , ३५ जना घाइते

सोमबार, ०४ चैत २०७५, १९ : २५
सोमबार, ०४ चैत २०७५

बुटवल–दाङमा आज भएको बस दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने कम्तिमा ३५ जना घाईते भएका छन् ।

घोराही होलेरी सडक खण्डको घोराही उपमहानगरपालिका वडा नम्बर १३ बाह्रकुने दहको मौलाकोट जाने चोक नजिक रोल्पा बागमाराबाट घोराही आउँदै गरेको बस दुर्घटना हुँदा सहचालक रोल्पा रुन्टीगढी ७ का २३ वर्षीय हर्कबहादुर पुनको मृत्यु भएको हो  ।

ना ४ ख ६०९४ नम्बरको बस तिब्रगतिमा रहेको र जिपलाई ओभरटेक गर्दा दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ ।  बस सडक छेउमा रहेको कल्भटमा ठोकिएर आएको दिशातर्फ फर्किएको छ ।

प्रहरीका अनुसार घाइतेहरुको नाम यस्तो छ :

बस दुर्घटनामा परी घाईतेहरुः

२-जि.रोल्पा माडी गा.पा.३ बस्ने बर्ष ६७ को ईन्द्र ब.घर्तिमगर घाटीमा चोट अवस्था मध्यम । कोलपुर रिफर ।

३-जि.रोल्पा जौलेपोखरी गा.पा.बस्ने बर्ष ५५ की सम्पुरा डागी घाटीमा चोट सिरियस ।कोलपुर रिफर ।

४-जि.दाङ तुलसीपुर उ.म.न.पा.९ बस्ने बर्ष ४५ रथा घर्ती अनुहार र दुबै खुट्टामा चोट अवस्था सिरियस ।कोलपुर रिफर ।

५-जि.रोल्पा पाछावाङ गा.पा.२ बस्ने बर्ष १७ को दिपक बि.क.घाटीमा चोट अवस्था सामान्य ।

६-जि.रोल्पा परिवर्तन गा.पा.१ बस्ने बर्ष ३१ को निम प्रकाश खत्री टाउको र दाया खुट्टामा चोट अवस्था सामान्य ।

७ जि.रोल्पा माडी गा.पा.३ बस्ने बर्ष २३ को पहल पुन मगर दाया हात र कानमा चोट अवस्ता सामान्य ।

८-जि.रोल्पा माडी गा.पा.५ बस्ने बर्ष १९ को प्रकाश बि.क. सामान्य ।

९-ऐ.२ बस्ने बर्ष ६० को मैते बि.क.सामान्य ।

१०-ऐ.९ बस्ने बर्ष २० की रुमिला बुढा सामान्य ।

११-जि.रोल्पा परिवर्तन गा.पा.५ बस्ने बर्ष ५२ की रमिता घर्ती सामान्य ।

१२-ऐ.ऐ.बस्ने बर्ष ५० की खर्कमाली बुढा सामान्य ।

१३-जि.रोल्पा तालावाङ गा.पा.२ बस्ने बर्ष १२ को लोक ब.बि.क.सामान्य ।

१४-जि.रोल्पा पाखावाङ गा.पा.४ बस्ने बर्ष ३२ को देउचन वली सामान्य ।

१५-जि.रोल्पा माडी गा.पा.६ बस्ने बर्ष ६० हिमकला बुढामगर सामान्य ।

१६-जि.रोल्पा नुवागाउ गा.पा.२ बस्ने बर्ष २२ की पुस्पा डागी सामान्य ।

१७-जि.रोल्पा त्रिबेणी गा.पा.७ बस्ने बर्ष ४० की चन्द्र माया घर्ती सामान्य ।

१८-ऐ.ऐ.३ बस्ने बर्ष ५३ की सिजमाली बुढा सामान्य ।

१९ जि.रोल्पा माडी गा.पा.६ बस्ने बर्ष १९ की मनमाया बुढा सामान्य ।

२०-जि.रोल्पा त्रिबेणी गा.पा.७ बर्ष बर्ष २७ की भिम कुमारी घर्ती सामान्य ।

२१-जि.रोल्पा माडी गा.पा.२ बस्ने बर्ष ४७ को बलिराम घर्ती मगर सामान्य ।

२२-जि.रोल्पा त्रिबेणी गा.पा.७ बस्ने बर्ष ३३ की चिजमाली बाठा सामान्य ।

२३-जि.रोल्पा परिवर्तन गा.पा.१ बस्ने बर्ष ४८ को धनु डागी अनुहार र दाया जातमा चोट सामान्य ।

२४-जि.रोल्पा परिवर्तन गा.पा.३ बस्ने बर्ष ६५ को मैने परियार सामान्य ।

२५-ऐ.ऐ.बस्ने बर्ष ६० की भुमिसरा परियार सामान्य ।

२६-जि.रोल्पा त्रिवेणी गा.पा.१ बस्ने बर्ष ५१ की सगमती वली सामान्य ।

२७-ऐ.५ बस्ने बर्ष २३ को थप ब.वली सामान्य ।

२८-ऐ.ऐ.बस्ने बर्ष ६४ को तिल ब.राना सामान्य ।

२९-जि.रोल्पा माणी गा.पा.४ बस्ने बर्ष ३९ को पुर्ण खड्का सामान्य ।

३०-जि.रोल्पा माणी गा.पा.५ बस्ने बर्ष ५० की खड्कामाली बुढा सामान्य । 

३१- जि.रोल्पा माणी गा.पा.६ बस्ने बर्ष ३० को मनिष बि.क.सामान्य ।

३२- जि.रोल्पा परिवर्तन गा.पा. ०१ कुरेली बर्ष ३० को नैने रोका मगर सामान्य ( चालक )

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप