सिके राउत नेतृत्वको पार्टीको नयाँ यात्रा: बैठक सकिएलगत्तै जे देखियो
सोमबार, ०४ चैत २०७५, १८ : २६
सिरहा–सिरहाको लाहानमा दुई दिनसम्म चलेको स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय परिषदको वैठक सकिएको छ ।। २ दिनसम्म अतिनै गोप्य ढंगले चलेको बैठक विभिन्न ९ निर्णयहरु गर्दै सकिएको हो ।
बैठकले पार्टीको नयाँ नाम ‘जनमत पार्टी’ समेत जुराएको छ भने पार्टीको झण्डा र चुनाव चिन्ह समेत सार्वजजिक गरेको छ ।
बैठक सकिएलगत्तै बैठक हलबाट केन्द्रीय नेतृत्व र पार्टी प्रतिनिधिहरु नारा लगाउँदै बाहिरिएका थिए । डा.सिके राउत नेतृत्वको सो पार्टीले केही दिनअघि सरकारसँग ११ बुँदे सम्झौता गरेको थियो ।
तस्बिर: रामभरोसी यादव/रातोपाटी










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण