शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एलजीका सामानमा स्मार्ट थिङ्क प्रविधिको प्रयोग, अव जहाँबाट पनि चलाउन सकिने

सोमबार, ०४ चैत २०७५, १५ : ३१
सोमबार, ०४ चैत २०७५

एलजीले आफ्ना नयाँ प्रोडक्टमा एलजी स्मार्ट थिङ्क प्रविधिको सुरुवात गरेको छ ।

एलजीले नयाँ घरायसी सामानहरु (वासिङ मेसिन, डिसवासर र फ्रिज) मा एलजी स्मार्ट थिङ्क भन्ने प्रविधिको प्रयोग गरेको हो ।

यस प्रविधि अन्तर्गत एलजीको फ्रिज, वासिङ मेसिन र डिसवासरलाई  स्मार्ट फोनको सहायताले घरमा बसी बसी अथवा संसारको कुनैपनि कुनाबाट चलाउन र कन्ट्रोल गर्न सकिन्छ ।

यसका साथै लोयल्टी प्रोग्राम पनि सुचारुमा ल्याएको छ । यस प्रोग्राम अन्तर्गत ग्राहकवर्गहरुले सि.जी. इलेक्ट्रोनिक्सका कुनैपनि सामान खरिद गरे बापत थप सुविधा पाउनुहुनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप