शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

एनआईसी एशिया बैंकको नयाँ शाखा सिरहाको नरहामा

आइतबार, ०३ चैत २०७५, १९ : २२
आइतबार, ०३ चैत २०७५

काठमाडौं–एन आई सी एशिया बैंकको नयाँ शाखा सिरहाको नरहामा विस्तार भएको छ ।

सिरहा स्थित नरहा गाउँपालिका वडा नं ५ मा संचालनमा आएको शाखाको उद्घाटन गर्दै नरहा गाउँपालिकाका अध्यक्ष रामशरण यादवले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउदै गएको यस बैंकको प्रशंसा गरे ।

योसँगै बैंकको शाखा संख्या २८१ पुगको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप