सुशीला र श्रीहरिको ‘ह्याप्पी होली’
आइतबार, ०३ चैत २०७५, १२ : ५१
काठमाडौं – होली नजिकिँदै गर्दा बजारमा नयाँ नयाँ होली गीत सार्वजनिक हुने क्रम बढ्न थालेका छन् । यस्तैमा गायिका सुशीला पाठकले पनि ‘ह्याप्पी होली’ बोलको गीत ल्याएकी छन् । उनलाई यो गति गायनमा श्रीहरि दाहालले साथ दिएका छन् ।
गीतमा रुपेश बास्कोटाको शब्द र संगीत छ । गीतको भिडियो पनि बनाइएको छ । समन अधिकारीले निर्देशन गरेको भिडियोमा सुरेन्द्र बसेल र समीक्षा पोखरको अभिनय देख्न सकिन्छ ।
प्रमोद भण्डारीको कोरियोग्राफी रहेको भिडियो टंक के.सीले खिचेका हुन् भने शिलन लम्सालको सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा