शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रिमियर शोमा अभिनेत्रीको ‘पज्जल पहिरन’

आइतबार, ०३ चैत २०७५, १० : १३
आइतबार, ०३ चैत २०७५

लण्डन – फ्रेन्च मोडेल तथा अभिनेत्री इवा ग्रीनले ईयल क्यापिटन थिएटरमा ११ मार्चमा डन्बो प्रिमियरमा लगाएको पहिरनले सबैलाई चकित बनायो ।

उनी प्रिमियर शोको दौरान अजबगजब रुपमा रेड कार्पेटमा देखिइन् ।

उनले इवा आइरिस व्यान हर्पेनद्वारा डिजाइन गरिएको सेतो र कालो रङको पहिरनमा थिइन् ।

उनले लगाएको ड्रेस देखेर सबै हेरेको हर्यै भए ।

उनको ड्रेस पारदर्शी मात्र होइन पहेली खालको थियो ।

उनी डे«समा ‘हट एण्ड सेक्सी’ देखिएकी थिइन् ।

उनले उक्त ड्रेसको साथसाथै मेकअप, हाई हिल र रातो लिपिस्टिक लगाएकी थिइन् ।

कपालको डिजाइन अदिर एबर्गेलले गरेका थिए ।

उनी सामाजिक सञ्जालमा सक्रिय अभिनेत्री हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप