बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बर्डफ्लु प्रभावित क्षेत्रका करिब ४१ हजार कुखुरा नष्ट गरिने

शनिबार, ०२ चैत २०७५, ०६ : ४४
शनिबार, ०२ चैत २०७५

हेटौंडा - हेटौँडामा बर्डफ्लु प्रभावित क्षेत्रका कुखुरापालक किसानलाई उचित क्षतिपूर्ति दिएर कुखुरा नष्ट गरिने भएको छ । बर्डफ्लु संक्रमित पाइएको वडा नम्बर ७ नागस्वतीका कुलप्रसाद चौलागाईले सञ्चालन गरेको फर्मबाट दायाँबायाँ सीमा निर्धारण गरी सोभित्रका जिउँदो ४१ हजार ५ सय कुखुरा नष्ट गरिने भएको हो ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा व्यवसायी र किसानसहितको बैठकले उचित क्षक्षिपूर्तिसहित संक्रमित क्षेत्रको लेर्यस कुखुरा नष्ट गर्ने निर्यण गरेको हो । यो समाचार नेपाल समाचार पत्रमा प्रकाशित छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप