केन्द्रीय संस्करण

विप्लवको प्रतिबन्ध फुकुवा गर्न युरोपबाट दबाब (विज्ञप्तिसहित )

person explore access_timeचैत १, २०७५ chat_bubble_outline1

युरोप– नेपाली जनप्रगतिशील मोर्चा, युरोपले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामाथि सरकारले लगाएको प्रतिबन्ध फुकुवा गर्न माग गरेको छ ।

मोर्चामा आबद्ध बेल्जियम, जर्मनी पोर्चुगल, स्पेनका संघ संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् 

राज्यले विगत देखिनै नेपाल कम्युनिष्ट पार्टी र यसका नेता कार्यकर्ताबिरुद्ध गर्दै आएको नियोजित घरपकड र पछिल्लो समय लगाएको राजनीतिक प्रतिबन्धले सरकारको फासिवादी चत्रि उदांगो भएको जनाएको छ ।

‘हामी नेपाल सरकारद्वारा एकतर्फी युद्ध घोषणाको आभास हुने गरी गरिएको विप्लवमाथिको प्रतिबन्ध तत्काल फिर्ता लिन जोडदार माग गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

कमेन्ट

  1. March 15, 2019, 11:12 a.m. gyan bahadur
    विदेश माबसेर सर्कार लाई किन बिरोध गर्नु पर्यो पैसा कमौनु गाको मान्छे खुरु खुरु पैसा न कमाएर आखिर देश चलाउने सर्कार ले हो पि आर ग्रिन कार्ड पाए पछि चुप लागेर बस्नु नि सुकुम्बासी हो
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...