सोनाक्षीले बबी देओललाई जुरुक्कै उठाएपछि...
बलिउडका अभिनेत्रीहरुमध्ये शत्रुघन सिन्हा पुत्री सोनाक्षी आफ्ना फरक अभिनय शैलीको कारण चर्चित छिन् । खासगरी, परम्परागत अभिनेत्रीहरुले जस्तो विशुद्ध महिलाले मात्रै गर्ने खालको अभिनयभन्दा पनि ‘मर्दानी’ अर्थात् अभिनेताहरुले गर्ने खालका दृश्यहरुमा उनी बढी जम्ने गर्छिन् ।
हालसालै मात्रै अभिनेत्री हुमा कुरैशीले आयोजना गरेको एक पार्टीमा सोनाक्षीले त्यस्तै क्रियाकलाप गरेर चर्चामा आएकी छिन् । गत शुक्रबार नारी दिवसको अवसरमा आयोजित उक्त पार्टीमा प्रियंका चोपडा, अक्षयकुमार, ट्विंकल खन्ना, मलाइका अरोडा, सोनाक्षी सिन्हा र बबी देओल समेत आमन्त्रित थिए ।
त्यसपार्टीमा सामेल हुन बबी देओल जसै आइपुगे, सोनाक्षीले उनलाई अंकमाल गरिन् । त्यसपछि उनले देओललाई कम्मरमा समातेर जुरुक्कै हावामा उठाइन् । उनको त्यो पहलमानी देखेर पार्टीमा उपस्थित सबैजना चकित र रोमान्चित बनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३ वटा मुद्दा लागेका ‘डाँका’ पेस्तोलसहित पक्राउ
-
धरहराको कम्पाउण्ड सिसाको प्रतीक्षालय (तस्बिरहरू)
-
कर्णालीमा राप्रपा तटस्थ
-
पूर्वमुख्यमन्त्री शर्माले भने– कसैले कसैलाई दोष लगाएर केही हुनेवाला छैन
-
कोशीको लगातार छैटौँ हार, कर्णाली ५ विकेटले विजयी
-
५२० मिटर सडक खनेर झण्डै ३९ लाख भ्रष्टाचार, ९ जनाविरुद्ध मुद्दा