यस्ता २५ तस्बिर जुन देख्ने बित्तिकै तपाईंले भन्नुहुनेछ ‘वाह’
शनिबार, २५ फागुन २०७५, १३ : ०३
कुनै पनि तस्बिर एउटा ‘पज बटन’ जस्तै हो – तपाईंले कुनै पनि पललाई मात्र नभई, यससँगै आउने भावनालाई पनि कैद गरिरहनुभएको हुन्छ । उत्कृष्ट तस्बिर चाहनुहुन्छ भने त्यसप्रतिको दृष्टिकोण र उचित समयबीच तालमेल हुन अत्यावश्यक छ ।
तपाईं जसको फोटो खिच्दै हुनुहुन्छ, त्यससँग खेल्दा र अर्कै ढङ्गले प्रयास गर्दा उत्कृष्ट नतिजा प्राप्त गर्न सक्नुहुन्छ ।
ब्राइट साइडले यस्तै उत्कृष्ट तस्बिर संकलन गरेको छ जसले तपाईंलाई रचनात्मक तरिकाले सोच्नका लागि बाध्य तुल्याउँछ ।