
ADVERTISEMENT
खाना पकाउने ग्याँसको मुल्य घट्यो

काठमाडौं –नेपाल आयल निगमले खाना पकाउने ग्याँसको मूल्य घटाएको छ । आज रातीदेखि लागू हुने गरी निगमले प्रति सिलिण्डर साविकको भन्दा २५ रुपैया घटाएको जनाएको छ ।
यस अघि प्रतिसिलिण्डर उपभोक्ता मूल्य एक हजार ३ सय ५० रुपैया तिर्दै आएको मा अव एक हजार ३ सय २५ रुपैया मात्र पर्ने निगमले जनाएको छ । अन्तराष्ट्रिय बजारमा आउने तेलको मूल्यमा आउने घटबढका आधारमा निगमले मूल्य समायोजन गर्दैै आइरहेको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ