ad
x

खाना पकाउने ग्याँसको मुल्य घट्यो

person explore access_timeसाउन १७, २०७४ chat_bubble_outline0

काठमाडौं –नेपाल आयल निगमले खाना पकाउने ग्याँसको मूल्य घटाएको छ । आज रातीदेखि लागू हुने गरी निगमले प्रति सिलिण्डर साविकको भन्दा २५ रुपैया घटाएको जनाएको छ ।


यस अघि प्रतिसिलिण्डर उपभोक्ता मूल्य एक हजार ३ सय ५० रुपैया तिर्दै आएको मा अव एक हजार ३ सय २५ रुपैया मात्र पर्ने निगमले जनाएको छ । अन्तराष्ट्रिय बजारमा आउने तेलको मूल्यमा आउने घटबढका आधारमा निगमले मूल्य समायोजन गर्दैै आइरहेको छ । 















कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X