प्राइम कमिर्सियल बैंकले माग्यो विभिन्न पदमा कर्मचारी (सूचनासहित)
मङ्गलबार, २१ फागुन २०७५, ०८ : ५२
काठमाडौं– प्राइम कमर्सियल बैंक लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।
बैंकले मंगलबार जारी गरेको सूचनाअनुसार रिस्क मेनेजमेन्ट, ब्रान्च मेनेजर, अफिसर लेभल, चार्टड एकाउन्टेन्ट, सुपरभाइजर, आईटी सहयोगीलगायतका ९ पदमा कर्मचारी माग गरिएको हो । इच्छुक र योग्यता पुगेका उम्मेदवारले यही १२ मार्चभित्र आवेदन दिन सक्नेछन् ।
सूचना हेर्नुहोस्ः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा आँधीका कारण हजारौं उडान रद्द
-
जेजु एयर विमान दुर्घटना हुनुअघि नै ब्ल्याक बक्सको रेकर्डिङ रोकिएको खुलासा
-
इलाममा पृथ्वीनारायण शाहको पूर्णकदको सालिक अनावरण
-
संसदमा पेस हुँदै प्रहरीसम्बन्धी विधेयक
-
राष्ट्रिय युवा संघ नेपालले माघ १२ गते राष्ट्रिय कार्यकर्ता भेला गर्ने
-
‘केही नयाँ चाहनुहुन्छ भने परिभाषा भत्किन्छन्’