बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले माग्यो कर्मचारी (सूचनासहित)

शनिबार, १८ फागुन २०७५, ०८ : ४२
शनिबार, १८ फागुन २०७५

काठमाडौं–शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रले विभिन्न पदमा स्थायी पदपूर्तिका लागि कर्मचारी माग गरेको छ । 
केन्द्रले खुल्ला प्रतियोगितात्मक परीक्षाको आधारमा प्राविधिक सेवाका विभिन्न पदमा दरखास्त माग गरेको  हो । 
यस्तै केन्द्रले आन्तरिक कार्यसम्पादन मूल्यांकनको आधारमा स्थायी पदपूर्तिको लागि पनि दरखास्त आह्वान गरेको छ । 
दुबै सूचना हेर्नुहोस्ः

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी डेस्क
रातोपाटी डेस्क

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

लेखकबाट थप