५ लाख ३८ हजार विद्यार्थीको नतिजा आज सार्वजनिक : यसरी हुर्नुहोस् नतिजा
माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आज केही बेरमा सार्वजनिक हुँदै छ । परीक्षा नियन्त्रण कार्यालयले परीक्षाको नतिजा सार्वजनिक गर्न सबै प्रक्रिया पूरा गरिसकेको जनाएको छ ।
आज (शुक्रबार) बिहान ९ बजेपछि नतिजा प्रकाशित गर्ने तयारी छ, ’परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले भने ।'
पनिकाले गत ३ देखि १४ चैतसम्म एसइई परीक्षा सञ्चालन गरेको थियो । एसइईका नामबाट कक्षा १० को परीक्षाफल पहिलोपटक प्रकाशित हुन लागेको हो ।
गत चैत पहिलो साता लिइएको परीक्षामा नियमित र आंशिक गरेर ५ लाख ३८ हजार विद्यार्थी सहभागी थिए ।
यसअघि एसएलसी परीक्षाका नामबाट परीक्षा सञ्चालन हुँदै आएको थियो । सरकारले शिक्षा ऐनको संशोधन गरी कक्षा ८ सम्मलाई आधारभूत र ९ देखि १२ सम्मलाई माध्यमिक तहका रूपमा पुनर्संरचना गरेपछि कक्षा १० को अन्तिम परीक्षालाई एसइई र १२ को परीक्षालाई एसएलसिई भनेर नामकरण गरेको छ ।
यसरी हुर्नुहोस् रिजल्ट
'एसइई डट रातोपाती डट कम' लग इन गरेर तपाईले एसइईको नतिजा हेर्न सक्नुहुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिप्टो उद्यमीले खाए ८४ करोड ५५ लाख रुपैयाँमा किनेको केराको कलाकृति
-
डक्टर्स हब नेपालको पहिलो क्लिनिक सञ्चालनमा
-
च्याम्पियन्स ट्रफी खेल्न पाकिस्तान जाने वा नजाने बारे भारतीय विदेश मन्त्रालयले के भन्यो ?
-
नरबिर खड्का सहित ९ जना अध्यागमन अधिकृतहरूलाई सफाइ
-
'महिला सम्मेलनबाट पारित सवाललाई संसद्ले गहिरो रूपमा लिएनन्'
-
एनपीएल खेल्न उत्साहित छु : शिखर धवन