शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाल प्रहरीमा भर्ना खुल्यो (सूचनासहित)

सोमबार, १३ फागुन २०७५, ०९ : ०२
सोमबार, १३ फागुन २०७५

काठमाडौं– नेपाल प्रहरीको प्राविधिक समूह अन्तर्गत विभिन्न पदमा भर्ना खुलेको छ । प्रहरी प्रधान कार्यालयले सोमबार एक सूचना जारी गरी नेपाल प्रहरी अस्पताल, सञ्चार निर्देशनालय, भौतिक पूर्वाधार निर्देशनालय, सवारी महाशाखा, केनाइन महाशाखा, हातहतियार मर्मत शाखा र केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाका लागि कर्मचारी माग गरेको जनाएको छ । इच्छुक र योग्यता पुगेका उम्मेदवारले फागुन १६ देखि चैत २२ सम्म आवेदन दिन सक्नेछन् । सूचना हेर्नुहोस्ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप