मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

अज्ञात समूहको आतंक, विस्फोटका घटनाको निन्दा

शनिबार, ११ फागुन २०७५, १३ : ०१
शनिबार, ११ फागुन २०७५

काठमाडौं– मानवअधिकार तथा शान्ति समाजले देशका विभिन्न भागमा भएका विष्फोटनका घटनाको निन्दा गरेको छ । 

 नागरिकहरुलाई त्रसित बनाउने र ज्यान लिने यस्ता आततायी कृत्यमा संलग्नलाई कानुन सम्मत दण्डीत गरि हिंसालाई निरुत्साहीत गर्न समेतले सरकारलाई आग्रह गरेको छ । 

ललितपुरको नख्खुमा भएको विष्फोटनमा परी एक जनाको मृत्यु  र २ जना घाइते भएका छन् । 
यस्तै देशका विभिन्न स्थानमा पनि विस्फोट र आगजनीका घटना सार्वजनिक भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप