कार्यकर्तालाई नआत्तिन नरहरि आचार्यको निर्देशन
शुक्रबार, १० फागुन २०७५, १९ : ४४
चितवन– नेपाली काङ्ग्रेसका नेता नरहरि आचार्यले कार्यकर्तालाई नआत्तिन आग्रह गरेका छन् । काङ्ग्रेस चितवनले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले नेपालको हरेक परिवर्तनमा काङ्ग्रेसको नेतृत्व आवश्यक रहेको जनताले महसुस गरेको बताउँदै उनले कार्यकर्तालाई समय आउने बताउँदै नआत्तिन आग्रह गरे ।
काङ्ग्रेस चितवनका कार्यवाहक सभापति भूपतिदास सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेता आचार्यले स्थानीय तहको निर्वाचनदेखिनै काङ्ग्रेस चितवनलाई अन्याए भएको बताए । काङ्ग्रेसका जिल्ला नेता तथा कार्यकर्ताले केन्द्रीय नेतृत्वसँग असन्तुष्टि व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण