बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

चीनमा शक्तिशाली भूकम्प

शुक्रबार, १० फागुन २०७५, १८ : ४०
शुक्रबार, १० फागुन २०७५

एजेन्सी– शुक्रबार साँझ चीनमा शक्तिशाली भुकम्प गएको छ ।

चिनियाँ समयनुसार ६ बजेर १७ मिनेटमा ७.५ रेक्टर स्केलको भुकम्प गएको हो ।  

 भूकम्पपछिको घटनाको विवरण सार्वजनि भैनसकेको चिनिया सञ्चार माध्यमहरुले जनाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप