क्लब डेजाभुका तीन सञ्चालक पक्राउ
शुक्रबार, १० फागुन २०७५, ११ : ४२
काठमाडौं– दरबारमार्गस्थित रात्री क्लव ‘क्लव डेजाभु’का तीनजना सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
सञ्चालकहरु प्रवेश श्रेष्ठ, प्रतिक श्रेष्ठ र समीप शिल्पकारलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) होविन्द्र बोगटीले बताए ।
बिहीबार साँझ पक्राउ परेका डेजाभुका सञ्चालबिरुद्ध २ करोड ठगी गरेको जाहेरी दर्ता भएको बताइएको छ ।
क्लवका अर्का एक सञ्चालक मनोज श्रेष्ठ फरार छन् । बिहीबार पक्राउ परेका तीनजना बिरुद्ध ठगी मुद्दामा अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा