बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कति छ आज डलरदेखि कतारी रियालसम्मको विमिमयदर ?

शुक्रबार, १० फागुन २०७५, ०९ : ४१
शुक्रबार, १० फागुन २०७५

काठमाडौं–  नेपाल राष्ट्र बैंकले (फागुन १०) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११३ रुपैयाँ ७१ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११४ रुपैयाँ ३१ पैसा रहेको छ । 

एक युरोको खरिददर १२८ रुपैयाँ ९८ पैसा छ भने बिक्रिदर १२९ रुपैयाँ ६७ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४८ रुपैयाँ २६  पैसा  र बिक्रिदर १४९ रुपैयाँ ०४ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ २७ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ३२ पैसा रहेको छ । 

कतारी एक रियालको खरिददर ३१ रुपैयाँ २३ पैसा र बिक्रिदर ३१ रुपैयाँ ३९ पैसा रहेको छ ।  यसैगरी कुवेती एक दिनारको खरिददर ३७४ रुपैयाँ ५३ पैसा र बिक्रिदर ३७६ रुपैयाँ ५१ पैसा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप