बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एनसीसी बैंक र नेको इन्स्योरेन्सले बीमा सेवामा सहकार्य गर्ने

बिहीबार, ०९ फागुन २०७५, १७ : २५
बिहीबार, ०९ फागुन २०७५

काठमाडौं– नेपाल क्रेडिट एण्ड कमर्स बैंक र नेको इन्स्योरेन्स लिमिटेडबीच बीमा सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट बैंकका ग्राहकहरुले नेको इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्बन्धी सेवा सुविधाहरु प्राप्त गर्न सक्नेछन् ।

सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र नेको इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्व राम तिमिलाले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप