बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

कति छ आज डलरदेखि कतारी रियालसम्मको विमिमयदर ?

सोमबार, ०६ फागुन २०७५, ०९ : ४०
सोमबार, ०६ फागुन २०७५

काठमाडौं–  नेपाल राष्ट्र बैंकले (फागुन ६) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११३ रुपैयाँ  ६६ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११४ रुपैयाँ २६ पैसा रहेको छ । 

एक युरोको खरिददर १२८ रुपैयाँ ३८ पैसा छ भने बिक्रिदर १२९ रुपैयाँ ०६ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४६ रुपैयाँ ५८  पैसा  र बिक्रिदर १४७ रुपैयाँ ३५ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ २१ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ३४ पैसा रहेको छ । 

कतारी एक रियालको खरिददर ३१ रुपैयाँ २२ पैसा र बिक्रिदर ३१ रुपैयाँ ३८ पैसा रहेको छ ।  यसैगरी कुवेती एक दिनारको खरिददर ३७४ रुपैयाँ २५ पैसा र बिक्रिदर ३७६ रुपैयाँ २३ पैसा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप