चीन सरकारले दियो १६ विद्यार्थीलाई छात्रबृत्ति, मन्त्रालयद्वारा दरखास्त आह्वान
सोमबार, ०६ फागुन २०७५, ०८ : ३७
काठमाडौं– चीन सरकारले १६ विद्यार्थीलाई स्नातकोत्तर तहमा अध्ययनका लागि छात्रबृत्ति उपलब्ध गराएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार एक सूचना जारी गरी पशु विज्ञान, बाली विज्ञानसहित विभिन्न विषयमा छानबृृत्तिमा चीनमा अध्ययन गर्न चाहनेका लागि दरखास्त आह्वान गरेको छ ।
दरखास्त सोमबारदेखि फागुन १२ गतेभित्र छात्रबृत्ति शाखा केशरमहलमा दिन सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा आँधीका कारण हजारौं उडान रद्द
-
जेजु एयर विमान दुर्घटना हुनुअघि नै ब्ल्याक बक्सको रेकर्डिङ रोकिएको खुलासा
-
इलाममा पृथ्वीनारायण शाहको पूर्णकदको सालिक अनावरण
-
संसदमा पेस हुँदै प्रहरीसम्बन्धी विधेयक
-
राष्ट्रिय युवा संघ नेपालले माघ १२ गते राष्ट्रिय कार्यकर्ता भेला गर्ने
-
‘केही नयाँ चाहनुहुन्छ भने परिभाषा भत्किन्छन्’