शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राजधानीमा भूकम्पको धक्का

शनिबार, ०४ फागुन २०७५, २० : ४४
शनिबार, ०४ फागुन २०७५

काठमाडौं– राजधानीमा शक्तिशाली भूकम्पको धक्का महसुुस भएको छ । शनिबार राती ८ बजेर ३४ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । 

राष्ट्रिय  भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राती ८ बजेर ३४ मिनेट जाँदा किर्तिपुर आसपास केन्द्रबिन्दु भएर ४ रिक्टरस्केलको भूकम्प गएको जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप