५५ वर्षदेखि नेपालमा बस्दै चिनियाँ शरणार्थी
शनिबार, ०४ फागुन २०७५, ०८ : २८
काठमाडौं - धर्मगुरु दलाई लामाप्रति आस्था राख्ने तिब्बतीहरुलाई सन् १९५९ पछि स्वदेशमै बसिहरन गाह्रो भयो । उनीहरु विभिन्न मुलुकमा शरण लिन बाध्य भए । त्यति बेलैमा नेपाल छिरेकी थिइन् ७८ वर्षीया छिरिङ दोकर । उनी अहिले एकान्तकुनाको साम्दुप्लिङ तिब्बती शरणार्थी शिविरमा एकल जीवन बिताइरहेकी छन् । उनी वृद्धावस्थामा पुगिन् । तर गाह्रो परिरहेको छ । शरणर्थीकै रुपमा उनले ५५ वर्ष बिताइसकिन् ।
साँघुरो अँध्यारो कोठामा थोत्रो पलङ, दराज र अन्य सामान मात्र उनका साथी भएका छन् । त्यसैको कुनामा मुस्कुराइरहेको छ दलाई लामाको तस्बिर । तस्बिरअघि बत्ती बलिरहेको थियो । ‘अोम मणि पद्मे हुम्’ को् मन्त्र जप्दै वृद्धादले भनिने् ‘२३ वर्षकी हुँदा नेपाल आएँ ।’ यो समाचार नितु घलेले अन्नपूर्णमा लेखेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्युरोडबाट बरामद सुन र रकम सार्वजनिक, तस्बिरहरू
-
अलपत्र आयोजनाको विवरण पठाउन जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयको निर्देशन
-
नयाँ फोनमा ह्वाट्सएप च्याट ट्रान्सफर गर्ने झन्झट सकियो
-
प्रधानमन्त्री र चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षबिच भेटवार्ता
-
फिल्म ‘खुस्मा’ को छायाङ्कन रुकुमको मैकोटबाट सुरु
-
जसपा नेपालको सङ्गठित सदस्य एक लाख ४५ हजार, साधारण सदस्य कति ?