केन्द्रीय संस्करण

मलेसियाका लागि नेपाली राजदूत नियुक्त

person explore access_timeफागुन १, २०७५ chat_bubble_outline0

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले मलेसियाका लागि नेपालको आवासीय राजदूतमा उदयराज पाण्डेलाई नियुक्त  गरेकी छिन् । 

नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिले पाण्डेलाई बुधबार नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...