शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मलेसियाका लागि नेपाली राजदूत नियुक्त

बुधबार, ०१ फागुन २०७५, १८ : १४
बुधबार, ०१ फागुन २०७५

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले मलेसियाका लागि नेपालको आवासीय राजदूतमा उदयराज पाण्डेलाई नियुक्त  गरेकी छिन् । 

नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिले पाण्डेलाई बुधबार नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप