शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

स्मार्ट एप्लायन्सका एयरटेक एयर कुलर बजारमा

मङ्गलबार, २९ माघ २०७५, १५ : ४५
मङ्गलबार, २९ माघ २०७५

काठमाडौं– नेपालका लागि एयरटेक एयर कुलरको एक मात्र आधिकारिक वितरक के एल दुगड अन्तर्गत स्मार्ट एप्लायन्स कम्पनीले ७ देखि ६० लिटर सम्म क्षमता भएको एयरटेक एयर कुलर बजारमा सार्वजनीक गरेको छ ।

एयरटेक हङकङको एयर कुलर उत्पादन गर्ने लोकप्रिय ब्राण्ड हो । एयरटेक एयर कुलरका सबै मोडलका उच्च प्रिमियम क्वालिटिले बनेका छन् जुन उच्च प्रदर्शन गर्नुका साथै टिकाउ पनि छन् ।

स्मार्ट एप्लायन्सले एयरटेक एटी८००एई एयर कुलर नेपाली बजारमा ल्याएको छ । यसलाई कार्बन डस्ट पिल्टर सहितको पोलिम्बरबडि सामाग्री, अर्थीङ सेफ्टी, हनिकम्बो र आइस् च्याम्बरले इन्जीनियरिङ गरिएको छ ।

७ लिटरको डिस्प्याचेबल पानी ट्याङकीको क्षमता भएको एयरटेक एटी८००एई मा ४ स्पीड ब्लोवर कन्ट्रोल छ जसले प्रति घण्टा ३०५ क्यूविक मिटर एयर डेलिवर गर्छ जुन कम स्थान भएकाहरुका लागि एकदमै सहि विकल्प हो । यसमा १ वर्षको वारेन्टी पनि छ ।

एयरटेक बल्बको भन्दा कम विद्युत खपत गर्ने एयर कुलर हो । यसको एलईडी कन्ट्रोल प्यानल रिमोटबाट सञ्चालन हुन्छ र यसमा अफ टाइमर विशेषता पनि छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप