नागरिक लगानी कोषद्वारा मुख्य सहायक र व्यवस्थापक पदमा दरखास्त आह्वान
मङ्गलबार, २९ माघ २०७५, ०८ : २२
काठमाडौं– नागरिक लगानी कोषले मुख्य सहायक र व्यवस्थापक पदमा करार सेवामा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।
कोषले योग्यता पुगेका उम्मेदवारलाई २१ दिनभित्र आवेदन दिन सूचित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको ‘इन्जिन अफ ग्रोथ’ जलविद्युत र पर्यटन : अध्यक्ष नेपाल
-
आगोले जलेर महिला गम्भीर, आकस्मिक कक्षमा डाक्टर नहुँदा प्राथमिक स्वास्थ केन्द्रमा तालाबन्दी
-
टेभेज अस्पतालबाट डिस्चार्ज
-
‘स्टक एनालिटिक्स सफ्टवेयर’ : सेयर कारोबारमा नयाँ आयाम
-
बसको ठक्करबाट तीर्थयात्रीको मृत्यु
-
एम्बाप्पेको कीर्तिमानमा लिग उपाधिबाट पीएसजी मात्र एक कदम टाढा