शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

डाउनटाउन हाउजिङ कम्पनीले माग्यो कर्मचारी

सोमबार, २८ माघ २०७५, ०८ : ३०
सोमबार, २८ माघ २०७५

काठमाडौं– डाउनटाउन हाउजिङ कम्पनीले ८ जना कर्मचारी माग गरेको छ । कम्पनीले आर्किटेक्ट, सिभिल इन्जिनियर, इलेक्ट्रिकल इन्जिनियर, इन्टेरियर डिजाइनर र मार्केटिङ पदमा कर्मचारी माग गरेको हो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप