बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सिटिजन्स बैंकमा जागिर खुल्यो

आइतबार, २७ माघ २०७५, ०८ : १८
आइतबार, २७ माघ २०७५

काठमाडौं–सिटिजन्स बैंकले विभिन्न तीन पदमा कर्मचारी माग गरेको छ । बैंकले एक सूचनामार्फत क्रेडिट रिस्क मेनेटर, क्रेडिट रिस्क अफिसर र चार्टर्ड एकाउन्टेन्ट पदमा कर्मचारी माग गरेको हो । 
इच्छुक र योग्यता पुगेका उम्मेदवारले १५ फेब्रुअरीभित्र आवेदन दिन सक्ने बैंकले जनाएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी डेस्क
रातोपाटी डेस्क

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

लेखकबाट थप