राष्ट्रिय बीमा कम्पनीको नतिजा प्रकाशित (सूचनासहित)
मङ्गलबार, २२ माघ २०७५, ०७ : ००
काठमाडौं– राष्ट्रिय बीमा कम्पनी लिमिटेडले विभिन्न पदमा खुलाएको विज्ञापनअनुसार लोकसेवा आयोगले लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ । कम्पनीले उत्तीर्ण उम्मेदवारलाई प्रयोगात्मक– अन्तर्वार्ताकालागि बोलाएको छ ।