महिन्द्राको ‘यूभो ४१५ डीआई’ ट्रयाक्टर सार्वजनिक
आइतबार, २० माघ २०७५, १७ : ४२
चितवन– महिन्द्राले ‘यूभो ४१५ डीआई’ ट्रयाक्टर तेस्रो एग्रोेटेक अन्तर्राष्ट्रिय प्रदर्शनी २०१९ मा सार्वजनिक गरेको छ ।
नयाँ युगको एस महिन्द्रा ‘यूभो ४१५ डीआई’ एक ट्रयाक्टर हो जस्ले खेतीमा नयाँ संभावनाहरु सिर्जना गर्ने कम्पनीको दावी छ । यसमा नयाँ प्रबिधिहरुको प्रयोग भएको छ । शक्तिशाली ४ सिलिन्डर इन्जिन, नयाँ विशेषता भएको ट्रान्समिसन तथा हाइड्रोलिक्सले एसको गुणस्तर बढाएको कम्पनीले बताएको छ ।
महिन्द्रा ‘यूभो ४१५ डीआई’मा भएको उच्च लिफ्ट क्षमता, समायोज्य डिलक्स सिट, स्पष्ट लेन्स हेडलाइट्स जस्ता उत्कृष्ट सुविधाहरूले यस ट्रयाक्टरलाइ अरु भन्दा भिन्न र उत्कृस्ट बनाएको छ । हरेक व्यक्तिको विभिन्न आवस्यकतालाई ध्यान मा राखी बनाईएको एस महिन्द्रा ‘यूभो ४१५ डीआई’ले ३० भन्दा बढी कार्यहरु गर्न सक्ने महिन्द्राले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र बेलायतद्वारा रुसी तेल कम्पनीमाथि कडा प्रतिबन्ध
-
हामीलाई अरुन्धती रोय किन चाहिन्छ ?
-
ट्रम्पको शपथमा दान गर्ने कम्पनीको ओइरो : कसले कति दिए ?
-
लस एन्जलिस : आगलागीका कारण मृत्यु हुनेको संख्या ११ जना पुग्यो
-
राज्य एकीकरण अभियानमा ज्यानको प्रवाह नगरी होमिने पुर्खाहरूप्रति उच्च सम्मान छ : प्रधानमन्त्री ओली
-
पृथ्वीनारायण शाहका दिव्योपदेशहरू राष्ट्र निर्माणका लागि मार्गदर्शक : राष्ट्रपति