शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाल खुला विश्वविद्यालयले माग्यो कर्मचारी (सूचनासहित)

आइतबार, २० माघ २०७५, ०८ : ००
आइतबार, २० माघ २०७५

काठमाडौं– नेपाल खुला विश्वविद्यालयले विभिन्न पदमा कर्मचारीको माग गरेको छ ।

विश्वविद्यालयले आइतबार एक सूचना प्रकाशित गरी प्राध्यापक, सह प्राध्यापक, उपप्राध्यापक, सहायक प्राध्यापक, शाखा अधिकृत, कार्यालय मुख्य सहायक र कार्यालय सहायक पदमा कर्मचरी माग गरेको हो । 
इच्छ्ुक र योग्यता पुगेकाका उम्मेदवारले १५ दिनभित्र दरखास्त दिन सक्ने विशवविद्यालयको पदपूर्ति समितिले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप