दिमाग खियाउनु होस्
शुक्रबार, १८ माघ २०७५, ०८ : २३
१. कहाँ खुसी सधैं पाउन सकिन्छ ?
२. तिमीले मेरो छाला निकाल्यौ पनि म तिमीलाई रुवाउँछु् म को हुँ ?
३. एउटा कमिला एक दिनमा १५ मिटर अग्लो पर्खालको ५ मिटर चढ्दोरहेछ । रातमा चार मिटर तल झर्दोरहेछ । अब भन्नुहोस्, त्यो कमिलाले कति दिनमा पुरै पर्खाल चढ्छ ?
४. एक दिन दुईवटा हात्तीहरु उखुबारीमा छिरेछ । एउटा हात्तीले उखु खाएछ् तर अर्को हात्तीले भने उखु खाएन, किन?
५. रमेशले यस्तो घर बनाएछ जुन घरको चारैतिरको झ्याल दक्षिणतिर फर्केको थियो, कसरी ?
उत्तरः
१) शब्दकोषमा
२) प्याज
३) ११ दिनमा
४) किनभने अर्को हात्ती पहिल्यै अघाएको थियो
५) उसले आफ्नो घर उत्तरी धुव्रमा बनाएको थियो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपत्यकामा उत्पादित सागमा अत्यधिक विषादी, जोगिन के गर्ने ?
-
बरु ओली अलि बढी खुला, प्रचण्ड सदा झैँ कुटिल : डा भट्टराई
-
अत्यधिक चिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द
-
तनहुँका ५० जना महिलालाई ढकिया बुन्ने तालिम
-
कानुन निर्माण अध्ययन कार्यदलको निष्कर्ष : प्रदेश सांसदहरू नै विधायिकी कार्यमा ध्यान दिँदैनन्
-
मध्यपहाडी लोकमार्गको कास्की–बागलुङखण्डमा १९३ किमि कालोपत्र