औषधि लिमिटेडमा महाप्रबन्धक नियुक्तिका लागि दरखास्त आह्वान
बिहीबार, १७ माघ २०७५, ०८ : २१
काठमाडौं– नेपाल औषधि लिमिटेडमा महाप्रवन्धक नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ । बिहिबार गोरखापत्र दैनिकमा प्रकाशित सूचनाअनुसार १५ दिनभित्र योग्यता पुगेका इच्छुक नेपाली नागरिकले गोप्य सिलबन्दी आवेदन दिनुपर्ने छ ।