प्लान इन्टरनेसनलले माग्यो विभिन्न ५ पदमा कर्मचारी
बुधबार, १६ माघ २०७५, ११ : २०
काठमाडौं– ४० वर्षदेखि नेपालमा कार्यरत अन्तर्राष्ट्रिय गैरसरकारी संस्था प्लान इन्टरनेसनलले विभिन्न ५ पदमा कर्मचारी माग गरेको छ ।
संस्थाले इच्छुक र योग्यता पुगेको उम्मेदवारलाई दरखास्त दिनका लागि १३ फेब्रुअरीलाई अन्तिम मिति तोकेको छ ।
सूचना हेर्नुहोस्ः