केन्द्रीय संस्करण

स्कूलमा मात्र होइन घरमा पनि जाँच हुन्छ

person explore access_timeमाघ १५, २०७५ chat_bubble_outline0

स्कूलमा मात्र होइन घरमा पनि जाँच हुन्छ
बाटोघाटो हिँड्दा पनि मानिसको जाँच हुन्छ

खान बस्दा, खेल्न लाग्दा, कुरा गर्दा जाँच हुन्छ
पाइलैपिच्छे जहिले पनि तिम्रो हाम्रो जाँच हुन्छ
बढ्ता भई उम्लिएर फुइँ गर्ने फेल हुन्छ
अरुलाई पनि गन्ने नम्र मान्छे पहिला हुन्छ

–केटाकेटीको गीतबाट

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...