थानकोटबाट लागुऔषधसहित तीनजना पक्राउ
बिहीबार, १० माघ २०७५, २१ : १६
काठमाडौँ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले लागुऔषध नाइट्राभेट ५९५ ट्याब्लेटसहित आज दुई जनालाई पक्राउ गरेको छ ।
सर्लाहीबाट काठमाडौँ आउँदै गरेको ना६ख ७४६० नंको बसमा जाँच गर्ने क्रममा थानकोटमा सर्लाहीका अजय यादव र राजु सिंहलाई लागुऔषधसहित पक्राउ गरिएको हो ।
काठमाडौँ महानगरपालिका– १४ कलङ्कीबाट विराटनगर महानगरपालिका– ४ का २२ वर्षीय विके यादवलाई लागुऔषध डाइजेपाम ५० एम्पुल, नुर्फिन ५० एम्पुल र फेनारगन ५० एम्पुलसहित पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : निर्वाचन आचारसंहिता उल्लंघनमा ६ उम्मेदवारलाई कारबाहीेदेखि प्रधान सेनापतिको भारत भ्रमणसम्म
-
जाइकाले बनाइदियो शुद्धीकरण आयोजना, संस्थानको कमजोरीले शुद्ध भएन पानी
-
धनुषामा एक महिलाको हत्यामा सङ्लग्न रहेको आशङ्कामा तीन जना पक्राउ
-
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङबिच द्विपक्षीय भेटवार्ता
-
एनपिएलमा त्रिभुवन विश्वविद्यालयका विद्यार्थीलाई ५० प्रतिशत छुट
-
१० बजे १० समाचार : ‘फेक डकुमेन्ट’बारे दुर्गा प्रसाईंको बयानदेखि रवि–निकिताको बैंक खाताको विवरण संकलनसम्म