शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

अखिल क्रान्तिकारीका सचिव खनालमाथि कुटपिट गर्ने लामा पक्राउ

बुधबार, ०९ माघ २०७५, १५ : ४८
बुधबार, ०९ माघ २०७५

काठमाडौं– तत्कालीन नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका सचिव नारायण खनाललाई कुटपिट गरेको आरोपमा प्रहरीले काभ्रेका संग्राम लामालाई पक्राउ गरेको छ । 

बुधबार महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको टोलीले लामालाई पक्राउ गरेको हो ।

सचिव खनाललाई अखिल क्रान्तिकारीको केन्द्रीय कार्यालयबाट फर्किदै गर्दा सोमबार बेलुका लामाले कुटपिट गरेका थिए । पक्राउ परेका लामामाथि थप आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप