बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भागवण्डाले दूतावास खोल्न कतै हतार, कतै आलटाल

मङ्गलबार, ०८ माघ २०७५, ०६ : ३७
मङ्गलबार, ०८ माघ २०७५

काठमाडौं - करिब एक दशकको पहलपछि स्पेनमा नेपाली दूतावास खोलिँदा त्यहाँका नेपाली निकै उत्साहित भए, एक आपसमा खुसीयाली साटासाट गरे । तर, कूटनीतिक वृत्तमा त्यसको विरोध निकै चर्को भयो । 

कूटनीतिक मामिलाका जानकारहरुको एउटै तर्क थियो ( ‘पर्याप्त गृहकार्यबिना हचुवाका भरमा राजनीतिक भागवण्डा मिलाउन त्यहाँ दूतावास खोलिएको सरकारको अपरिपक्व निर्णयले राज्यलाई अनावश्वक आर्थिक भार थपिपयो ।’

२ वर्षअघि २०७३ फागनु दोस्रो साता पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको तत्कालीन सरकारले स्पेनमा दूतावास खोल्ने निर्यण गरेको थियो । यो समाचार आजको नेपाल समाचार पत्रबाट लिएकोे हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप