डा. गोविन्द केसीको १६ औं अनसनको १२ औं दिन (८ तस्बिरमा)
आइतबार, ०६ माघ २०७५, ०८ : ००
काठमाडौं– चिकित्सा शिक्षा सुधारको माग गर्दै इलाममा अनसन बसेका डा. गोविन्द केसीलाई सरकारले काठमाडौं ल्याएर त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेको छ ।
यसअघि आइसियु कक्षमा राखेर उपचाररत केसीलाई आइतबारबाट सामान्य वार्डमा सारिएको छ । डा. केसीको माग अनुसार नै उनलाई वार्डमा सारिएको अस्पतालले जनाएको छ ।
गत पुस २५ गते इलाममा एक नीजि घरमा अनशन बसेका डा. केसीको स्वास्थ्य अवस्था खराव भएपछि त्यसको केही दिनमा उनलाई इलाम अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।
त्यहाँ केही दिन उपचार गरेपनि आइसीयूमा नै राख्नुपर्ने भएपछि उनलाई सरकारले हेलिकप्टरमार्फत शुक्रबार बिहान ३ बजे काठमाडौं ल्याएर शिक्षण अस्पतालको आइसियुमा राखिएको थियो ।
दुई दिन आइसियुमा राखेपछि उनलाई आज आइतबार वार्डमा सारिएको छ ।







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण