शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

"टिसीएल ८के टिभी"लाई अन्तर्राष्ट्रिय पुरस्कार

आइतबार, ०६ माघ २०७५, १२ : ४९
आइतबार, ०६ माघ २०७५

काठमाडौं– टेलिभिजन ब्रान्ड र कन्जुमर इलेक्ट्रोनिक्स कम्पनी टिसीएल विभिन्न अन्तराष्ट्रिय पुरस्कार द्वारा सम्मानित भएको छ ।

लस भेगसमा आयोजना गरिएको कन्जुमर इलेक्ट्रोनिक्स शार्प २०१९मा ८के गोल्ड अवार्ड अफ दि इयर, २०१८–२०१९ ग्लोबल सिई ब्रान्ड टप ५०, २०१८–२०१९ ग्लोबल स्मार्ट कनेक्टेड डिभाइस टप १५, २०१८–२०१९ ग्लोबल फोन ब्रान्ड टप १५, ग्लोबल सेक्यूरिटी स्मार्टफोन इनोभेसन अवार्ड अफ दि इयरद्वारा सम्मानित भएको हो । 

विश्वस्तरीय आधुनिक पिक्चर क्वालिटी र थियटर लेभल साउन्ड जस्ता विशेषता रहेको टिसीएलका टेलिभिजनहरु नेपालमा लोकप्रिय छन् । उक्त सिईएस २०१९ मा टिसीएलले आफनो उत्पादनलाई थप नयाँ आयाम दिनका लागी न्इू ब्रान्डेड एआई प्लाटफम, टिसीएल एआई–आईइन बजारमा भित्राउने घोषण गरेको छ ।

उक्त टिभी नेपालमा पनि पाईने छ । नेपालमा ३ बर्षको वारेन्टी प्रदान गरिएको टिसीएलमा एलईडी टिभीहरु चौधरी ग्रुप अन्तर्गत सिजी इलेक्ट्रोनिक्स आधिकारीक विक्रेता रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप