शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

दाङमा बस दुर्घटना, २५ यात्रु घाइते

शनिबार, ०५ माघ २०७५, १६ : २१
शनिबार, ०५ माघ २०७५

बुटवल–दाङको तुलसीपुर १२ दमारगाउँमा भएको बस दुर्घटनामा २५ जना यात्रु घाइते भएका छन् ।

शनिबार दिउँसो तुलसीपुरबाट दमारगाउँतर्फ जादै गरेको रा १ ख ४९४ नम्वरको बस दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिएका छन्

बसमा सवार २५ जना मध्य दुई जना गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । घाइतेहरुको अञ्चल अस्पताल तुलसीपुरमा उपचार भईरहेकोछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप