मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल टेलिकमको लिखित परीक्षाको नतिजा सार्वजनिक, अन्तर्वार्ता तय

शनिबार, ०५ माघ २०७५, ०८ : ३६
शनिबार, ०५ माघ २०७५

काठमाडौं– नेपाल टेलिकमको विभिन्न रिक्त दरबन्दीमा पदपूर्तिका लागि लिइएको आन्तरिक परीक्षाको नतिजा सार्वजनिक भएको छ। 
टेलिकमको पदपूर्ति समितिले सफल उम्मेदवारको अन्तर्वार्तासम्बन्धी कार्यक्रम पनि तय गरेको छ । 
सूचना हेनुहोस्

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप