बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

निर्मला पन्तकाे न्यायमा डीएनए परीक्षण नै शंकाको घेरामा

शनिबार, ०५ माघ २०७५, ०८ : २५
शनिबार, ०५ माघ २०७५

काठमाडौं - निर्मला पन्तको बलात्कार र हत्याका मुख्य अभियुक्त पत्ता लगाउने मुख्य प्रमाण भनिएको डीएनए परीक्षण्को प्रक्रिया नै त्रुठिपूर्ण भीएको आशंका गरिएको छ । यो समाचार आजको कान्तिपुरबाट लिएको हो ।

राष्ट्रिय मानव अधिकार आयोगको टोलीले तयार पारेर गत आइतबार बुझाएको प्रतिवेदनले प्रहरीको विधि विज्ञान प्रयोशालामा गरिएको परीक्षणको वैधतामाथि नै प्रश्न उठाएको हो । प्रतिवेदनले उक्त प्रतिवेदनबाट हाल निकालिएको नतिजाका आधारमा मात्रै अपराधी किटान सम्भव नहुने तर्कसमेत गरेको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप