शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

करिब २५ हजार भूकम्पपीडितले पहिलो किस्ता छाडे

शनिबार, ०५ माघ २०७५, ०७ : ३८
शनिबार, ०५ माघ २०७५

काभ्रे - भूकम्पपीडितको लाभग्राहीको सूचीमा हुनेले अनुदान सम्झौता गरे लगतै बैंकिङ प्रक्रियामार्फत ५० हजार बुझे । निजी आवास प्रोत्साहनका लागि सरकारले उक्त रकम उपलब्ध गरायो । यो समाचार आजको कान्तिपुरबाट लिएको हो । 

तर, सम्भाmैताअनुसार उक्त रकम बुझेका २४ हजार ९ सय ७० भूकम्पपीडितले घर बनाउन भने थालेनन् । फर्जी भूकम्पपीडितले सम्झौता गरेको, एकै परिवारका धेरै सदस्यको लाभग्राही सूचीमा नाम भएको, अन्यत्र घर हुनेको पनि नाम समेटिएको कारण त्यस्ता परिवारको घर निर्माण नभएको हो ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप